| Management number | 233628277 | Release Date | 2026/06/27 | List Price | US$8.02 | Model Number | 233628277 | ||
|---|---|---|---|---|---|---|---|---|---|
| Category | |||||||||
सुबिन भट्टराईका पाठकलाई थाहै छ- उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ ।सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् ।इजोरिया मित्रताको कथा हो । इजोरिया महिलाको कथा हो । इजोरिया मधेसको कथा हो । इजोरिया मुक्तिको कथा हो । इजोरिया माया र ममताको कथा हो । इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो । Read more
| ISBN10 | 9937746825 |
|---|---|
| ISBN13 | 978-9937746823 |
| Language | Nepali |
| Publisher | Fineprint |
| Dimensions | 5.06 x 1.11 x 7.81 inches |
| Item Weight | 1.07 pounds |
| Print length | 500 pages |
| Publication date | September 9, 2022 |
If you notice any omissions or errors in the product information on this page, please use the correction request form below.
Correction Request Form